कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममा

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । कांग्रेस सांसदहरूको अवरोधबीच प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममा पुगेका हुन् । यसअघि बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले…