फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मीले शेरबहादुर देउवा फेरि पार्टी सभापति निर्वाचित हुने बताएकी छन् । १४औं महाधिवेशन नजिकिँदै गर्दा मन्त्री रेग्मीले वर्तमान सभापति देउवा पुनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको बताइन् । रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले पार्टीको उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ । अरुले…