कांग्रेसको १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनले पार्टी नेतृत्व मात्रै चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्य समिति बैठकले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने निर्णय गरेको हो । शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैंठकले गरेको निर्णय हिजाे बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको छ । बैंठकका बिषयमा…