मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, संसद्को सामना गर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्‌मा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी)मा १० जना सांसद् खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले…