यसरी धरापमा पर्दैछ अष्टलक्ष्मी र भीमको मुख्यमन्त्री पद

काठमाडौं । नेकपा एमाले विभाजनको असर प्रदेश १ र बागमती प्रदेश सरकारमा प्रष्ट देखियो । एमाले औपचारिकरुपले विभाजन हुनुभन्दा आगडि नैं बागमती प्रदेशमा डोरमणी पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइयो । त्यसैको नक्कल गरेर प्रदेश १ मा पनि शेरधन राईले भीम आचार्यलाई मुख्यमन्त्री बनाए । सपथ लिएलगत्तै आचार्यले पहिलो प्राथमिकताका रुपमा बहुमत जोगाउनु रहेको…