३ जना सांसद सनाखतका लागि आयोग जाँदैगर्दा आधा बाटोबाटै सम्पर्कविहीन

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन् । सम्पर्क विहीन हुनेमा तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहेका छन् । उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लागेका…