प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

काठमाडौं । एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिएसँगै आजै आचार्यलाई बहुमत दलको नेताका हैसियतमा मुख्यमन्त्रीको सपथ गराउने तयारी छ । झन्डै चार…