कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्यहरुको वरीयता तोक्यो (विवरणसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । निर्वाचित एक सय ३४ जना तथा सभापतिमा पराजित डा. शेखर कोइरालासमेतको गरी एक सय ३५ जनाको वरीयता निर्धारण गरिएको हो । यसअघि सभापतिमा पराजित हुनेलाई दोस्रो वरीयता दिँदै आएकामा सभापति शेरबहादुर देउवाले डा. शेखर कोइरालालाई भने २० औं…