मिटरब्याज पीडितहरुको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितहरूको निश्चित ऋण मिनाहा गर्नुपर्ने बताएका छन् । बिहीबार मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी भएका भट्टराईले सरकारले मिटरब्याज पीडितका निश्चित ऋण मिनाहा गर्नुपर्ने बताए । उनले 'जनयुद्धताका' जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरेका…