दाहाल सरकारका ३ विवादास्पद मन्त्री, कसलाई के अभियोग ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको २ दिनपछिहिजो बुधबार मन्त्रिपरिषद विस्तार गरे । मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका ३ जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका सबै मन्त्रीले सपथ खाएसँगै दाहाल मन्त्रिपरिषद २० सदस्यीय भएको छ। दाहाल सरकारमा ३…