नयाँ मन्त्रीहरूको शपथ आजै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरूलाई शीतल निवासमा साँझ ५ बजे शपथ ग्रहणको तयारी गरिएको हो । गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए । सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार…