काठमाडौं । ९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो…