काे हुन् गण्डकीको कांग्रेस सभापति निर्वाचित शुक्रराज शर्मा ?

पोखरा, १९ मंसिर । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइरालादेखि गणेशमान सिंहको आन्दोलनमा उनी कमाण्डर भएर काम गरे । २०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर उनै शुक्रराज थिए । पटक पटक जेल परेर पनि…