एमालेलाई प्रचण्ड-देउवाले राष्ट्रियसभामा ललीपप देखाउन खोजे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्‍नाम गर्न खोजेको टिप्पणी गरेका छन् । उनले भने, ‘सरकारले आफैं सबै पार्टी मिलेर जाऔं भनेर प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्ताव पछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर एउटा निष्कर्ष सुनाउनुभो लोकतन्त्रलाई…