सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरु भएकाे छ । बिहीबार वीरेन्द्रनगरमा पार्टीका महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशनको उद्घाटन गरे । बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । उनीहरूको विवरण बुधबारको बैठकले…