रिक्त राष्ट्रिय सभाको अध्यक्ष पदमा आज निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज हुँदैछ । अध्यक्ष पदमा मतदानका लागि आज राष्ट्रिय सभाको बैठक बस्ने छ । अध्यक्षको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा नियमावली अनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको…