प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बहिस्कार गरेका छन् । आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् । वरिष्ठ नेता पौडेलले आज संस्थापन इतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् ।…