नयाँ गठबन्धनप्रति नागरिक उन्मुक्ति सकारात्मक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’ संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने…