प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन पराजुलीकाे सभापतित्वमा मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन भएको छ । सभाको आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीकाे सभापतित्वमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको हो । नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेकोमा त्याे प्रस्ताव सर्वसम्मतिले…