एकपटकको चुनावी लहर वा जितले राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाप्रति लक्षित गर्दै चुनावी लहर वा एकपटकको जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने टिप्पणी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले अहिले चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै सन् १९८४ मा भारतमा ‘राजीव लहर’ देखिएको दृष्टान्त देखाएका छन् । उनले लेखेका छन्, ‘जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण…