भोलिसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने, कुन मन्त्रालय कसलाई ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरुसँग मन्त्रीको नाम मागेका छन् । तर, दलहरुबीच मन्त्रालयको संख्या टुंगो लागे पनि अहिलेसम्म कुन–कुन मन्त्रालय कसले लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । महत्वपूर्ण मन्त्रालयहरुमा यसअघि नै कांग्रेस र माओवादी केन्द्रले लिइसकेका छन् । बाँकी रहेका मालदार भनिएका मन्त्रालयमा भने नेकपा एस र जसपाको दाबी छ । जसका…