काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय‘डिना’ले जलवायु परिवर्तनमा नेपाल देशमात्र दोषी नभएको बताइन । आदिवासी जनजाति महिला युवा सञ्जालले ललितपुरमा आयोजना गरेको तीन दिवसीय जलवायु परिवर्तनसम्वन्धी प्रशिक्षकहरुका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन सभालाई सम्बोधन गर्दै सहमहामन्त्री उपाध्ययले जलवायु परिवर्तनमा नेपाल दोषी नभएको बताएकी हुन । पूर्वमन्त्री समेत रहेकी उपाध्ययले ग्लोबल प्रदूषणको प्रत्यक्ष असर हाम्रो मुलुकमा…