प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि देश बनाउन सकेनन्: चन्द्र भण्डारी

काठमाडौं । कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन । उनले नेपालको प्राकृतिक स्रोत साधनको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताएका छन । उनले वीर गोर्खाली…