कांग्रेसले क्रियाशील सदस्यता विवाद आज टुंगो लगाउने

काठमाडौं । कांग्रेस नेताहरुबीच आजसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर वडा अधिवेशन अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्नु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा क्रियाशील सदस्यताको टुंगो…