ओली निवास बालकोटबाट के सन्देश लिएर आए मन्त्री कार्की

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको संसद अवरोध खुलाउन आग्रह गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । एमालेले संसद अवरुद्ध गरेको कारण सरकारले प्रतिस्थापन विधेयक पारित गर्न सकेको छैन । विधेयक पारित नभएको कारण बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी…