एमाले बटमलाइनः ‘१४ जनालाई कारवाही की सभामुखको राजीनामा’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो । सभामुखले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि…