गृहमन्त्री गुरुङमाथि नैतिकताको सवाल खडा भयो: अध्यक्ष हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई नैतिकताको प्रश्न उठेको भन्दै तत्कालै पत्रकार सम्मेलन राखेर कुरा स्पष्ट पार्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै पोखरामा गृहमन्त्री गुरुङको नाममा जग्गा भएको कुरा आइरहँदा यसबारे पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिनुपर्ने सुझाएका हुन् । उनले लेखेका छन्, ‘पोखराको फेवातालमा २० रोपनी…