यी हुन् काँग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गरेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार खस आर्यबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया…