एमाले मधेश अधिवेशन: सहमति नजुटे निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेश अधिवेशनमा बिहीबारबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । बन्दसत्र सकिएसँगै नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको नेताहरुले जनाएका छन् । बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो । अधिवेशनका लागि १ हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास…