सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर केन्द्रीय समिति वा प्रतिनिधिसभाका २० प्रतिशतले अर्को पार्टी खोल्न पाउने व्यवस्था गरेपछि नेकपा एमालेको माधव नेपाल समूहलाई ४१ केन्द्रीय सदस्य चाहिने भएको छ । अथवा प्रतिनिधिसभाका २५ सांसदले नेपाललाई साथ दिनु पर्ने छ । सरकारले चालू अधिवेशनको सोमवार अन्त्य गरेर मंगलवार मध्याह्न अध्यादेश जारी गरेको हो । एमालेका…