हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बीपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आइतबार हेटौंडामा बीपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बीपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर…