कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवार काठमाडौं प्रस्थान

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवार आज बिहान विराटनगर विमानस्थलबाट काठमाडौं प्रस्थान गरेकी छन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले प्रदेश सभामा उपस्थित हुन नसक्ने जानकारीसमेत गराएकी छन् । उनी काठमाडौं उडेपछि बैठक अनिश्चित बनेको छ । साथै थापा नेतृत्वको सरकारसमेत संकटमा परेको छ । आइतबार साँझ ५ बजेपछि उनले…