गठबन्धनको शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको बताएको छ । बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन् । बैठकमा संसदमा सुन…