उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

काठमाडाैं । उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिएका छन् । श्रम संस्कृतिबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवार छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई सघाउने भएको छ । श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद कविन्द्र बुर्लाकोटी समर्थक…