काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नयाँ र पुराना दलको विचारको नाभी एकै ठाउँमा रहेको जिकिर गरे । उनले संसदमा सङ्ख्याको हिसाबले कम भएपनि बलियो प्रतिपक्ष आफूहरू मात्रै भएको बताए । उनले उपसभामुखमा रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन…