कांग्रेसले किन खोज्यो सभामुख ?

काठमाडौं । कांग्रेसले संवैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै सभामुख दिन एमाले नेतृत्वमाथि दबाब बढाएको छ । यसअघि पनि कांग्रेसले संवैधानिक परिषदमा उपस्थिति खोजेपछि ओलीले उपसभामुख इन्दिरा रानालाई अविस्वास प्रस्तावमार्फत हटाएर काँग्रेसको माग सम्बोधन गर्ने प्रयास गरेका थिए । तर, संसदमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसो गरिए सशक्त प्रतिवाद गर्ने चेतावनी…