देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नोपली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ । सभापति देउवाले आज आकस्मिक बैठक बोलाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् । यद्यपि छलफलको विषय सार्वजनिक गरिएको छैन । बैठककाे रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई देउवा निवास प्रवेशमा…