धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसिरहेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक चलिरहेकाे हाे । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफल भइरहेको बताइएकाे छ । बुधबारको बैठकमा महामन्त्रीद्वय…