देउवा, ओली र प्रचण्ड सिंहदरबारमा भेट गर्दै

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्न शीर्ष दलका नेताहरु प्रधानमन्त्री कार्यालयमा बैठक बस्दै छन् । समय तालिका तोकिएको छैन, यद्यपि बैठकको तयारी प्रधानमन्त्री कार्यालयमा भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बस्न लागेको सिंहदरबार स्रोतले बतायो । शीर्ष नेताहरुको बैठक हिजो…