काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधमानमन्त्रीको सरकारी निवास बालुवाटामा बोलाइएको छ । बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका…