को हुन् नक्कली शरणार्थी प्रकरणका मास्टर माइण्ड केशव दुलाल ?

मुलुक नै हल्लाउने नक्कली भुटानी शरणार्थी प्रकरणका ‘मास्टर माइण्ड’ केशवप्रसाद दुलाल को हुन् भन्ने चासो सर्वत्र देखियो । यहि चासोबारे पत्ता लगाउन ग्लोब नेपालले उनको पृष्ठभुमीको खोजी ग-यो । उनको पृष्ठभूमि के हो र उनी यो प्रकरणमा कसरी जोडिन पुगे भनेर खोज्दै जाँदा निक्कै रोचक तथ्य फेला परेको छ । त्यहि तथ्यलाई हामीले यँहा प्रस्तुत…