काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारी गराउँदै संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको बताइएकाे छ । पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत…