काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक २८–३० गते काठमाडौंमा हुँदै छ । केन्द्रीय कमिटी 'बैठकमा मिसन ग्रासरुट' अभियानको समीक्षा गर्ने तयारी छ । आजको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने ज्ञवालीले बताए…