काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सरकार र स्थायी सरकार (कर्मचारीतन्त्र)ले जनताको चाहना र भावना अनुसार काम गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव समेत रहेका पाैडेलले नेताहरु मात्रै सुध्रेर नपुग्ने बताए । ‘आम चुनावमा गरेका बाचा अनुसार हामीले काम गर्न सकेका छैनौं । यसलाई…