काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । राजनीतिक दबाबमा बयान फेर्ने प्रयास नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘जोसुकै उच्च तहको मान्छे होस्, त्यसमा मुछिएको छ भने ऊ…