कांग्रेसबाट किन ४ मन्त्रीले मात्र सपथ लिँदैछन् ?

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार आज सातौं पटक विस्तार हुँदैछ । आज ३ बजे मन्त्रीहरुको शपथ कार्यक्रम तय भएको छ । यो शपथ कार्यक्रममा नेपाली कांग्रेसबाट ४ मन्त्रीले मात्र शपथ लिने भएको छन् । कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको छ । कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योगमन्त्रीमा रमेश…