लुम्बिनीमा चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री बन्ने

काठमाडौँ । लुम्बिनी प्रदेशमा डिल्ली चौधरी र गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लुम्बिनीमा काँग्रेसका चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन्। लुम्बिनीमा संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा बनेको एमाले सरकार ढलेको छ। आफ्नो सरकारले ढलेपछि सोमबार एमालेले फेरि ठूलो दलको…