काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदारका पाँच दलको बैठक बसिरहेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक जारी रहेको हो । टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रिय देखाएका छन् । यसअघि सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका…