काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुने भएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक आगामी मे ६ तारिकमा हुँदैछ । चार्ल्स सन् २०२२ सेप्टेम्बर ८ मा बेलायती राजा बनेका थिए। उनकी आमा एलिजावेथ द्वितीयको निधनपछि उनी राजा बनेका हुन्…