काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद पराष्ट्रमन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५६ मा कञ्चनपुरबाट निर्वाचित उनी शिक्षा राज्यमन्त्री बने ।…